१७ पुस, काठमाडौं । हेटौंडा-काठमाडौं सुरुङमार्ग निर्माणका लागि सरकारले उपलब्ध गराएको म्याद सकिएको छ । म्याद सकियो, तर सुरुङ निर्माणका लागि एक मिटर पनि खोस्रने काम भएको छैन । कम्पनीले जनताबाट उठाएको अधिकांश खर्च गरिसकेको छ । तर, कम्पनीले भने निर्माणको कुनै पनि काम अघि बढाउन सकेको छैन । नेपाल पूर्वाधार विकास कम्पनी लिमिटेडले…