शेर्पा किदुग युएइको चौथौ महाधिवेशन भोली हुने भएको छ । यो महाधिवेशनसंगै १६ जनाको नया कार्यसमिति चयन गर्नेछ । रोजगारीको शिलशिलामा युएइ पुगेका शेर्पाहरुले आफनो भाषा धर्म संस्कार संस्कृतिको संरक्ष्ँण तथा प्रवर्दन गर्ने हेतुका साथ सन २०११ मा स्थापना भइ विभिन्न कार्यक्रमहरु संञ्चालन गर्दै आएको छ भने । नेपालमा भएका शेर्पा समेदायका संघसंस्थाहरलाई पनि आर्थिक सहयोग समेत गर्दै आएको छ ।