नेपाल मन्जुश्री यातायात प्रा.लि ले नया“ सुविधा सहित यात्रुहरुको सुरक्ष्ँलाई ध्यानमा राखेर थप पा“च वटा बस थप गरेको छ । विगत एक दशकदेखि नेपाल भारत मैत्री बस सेवा सञ्चालन गर्दै आएको मन्जुश्री यातायात प्रा.लि ले यात्रुहरुको सुरक्ष्ाँलाई ध्यानमा राखेर सुरक्ष्ँित यात्राका लागि बस सेवा सञ्चालनमा ल्याएको हो ।

मन्जुश्री यातायात प्रा.लिका अध्यक्ष्ँ अनिल चालिसेले आफुहरुले पहिलेदेखि नै नेपाल भारत बस सेवा सञ्चालन गरिहेको र यस पटकको बस यात्रुहरुका लागि बढि सुरक्ष्ँित भएको बताउनु भयो । उहा“ले अहिले ल्याएको बस सुरक्ष्ाँको हिसाबले महत्वपुर्ण रहेको बताउनु भएको छ । सञ्चालक समितिका वरिष्ठ उपाध्यक्ष्ँ छिरिङ शेर्पाले नेपालबाट भारत जानेहरुको संख्या धेरै भएपनि नेपालीहरुले नै बस सञ्चालन नगर्दा पहिले सिमा नाकामा बढी असुरक्ष्ँित रहेकाल यात्रा सुरक्षित बनाउन सेवा संचालनमा ल्याएको बताउनुभयो । आफुहरुको बस सेवा सञ्चालनमा आएदेखि चालकहरु पनि नेपाली नै भएकाले अझ सुरक्ष्ँित महसुस गर्ने बताउनु भयो । नेपाल यातायात व्यवसायी महासंघका उपाध्यक्ष्ँ भरत तिमल्सिनाले यसरी यात्रुहरुको सुरक्ष्ाँप्रति ब्यवसायीहरुले ध्यान दि“दा अझ विश्वसनियतासंगै नेपाल भारत आवतजावतमा समेत सहजता आउने उहा“को भनाइ छ । यात्रा सुरक्ष्ँित र सबै नेपालीको पहु“चका लागि पनि एक मुलुकबाट अर्को मुलुकमा बस सेवा सञ्चालन हु“दा यात्रुहरुले सुरक्षित र सहज यात्रा गर्न पाउने सञ्चालकहरुको भनाइ छ ।