१६ पुस, पोखरा । उर्जामन्त्री एवं माओवादी नेता जनार्दन शर्मा प्रभाकरले आफुले ऊर्जा मन्त्रालयमार्फत गरेको जनमुखी कामको पार्टीले स्वामित्व लिन नसकेको गुनासो गरेका छन् । माओवादी केन्द्र कास्कीले आयोजना गरेको सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री शर्माले लोडसेडिङमुक्त नेपाल बनाएर कमाएको जनमतको स्वामित्व पार्टी पंक्तिले लिन नसकेको बताए । मन्त्री शर्माले भने- “लोडसेडिङमुक्त नेपाल बनाएपछि…