सुदुरपुर्बी ताप्लेजुङ जिल्ला अबस्थित रेडियो तमोर १०२ मेगाहर्जमा प्रतेक हप्ताको सोमबार बिहान १०:१५ देखि ११:०० बजे सम्म संन्चालनमा रहेको शेर्पा डोलाल्म कार्यक्रम पुनः सुचारु भएको छ ।  बिचमा केही प्रबिधिक समस्यका कारण रोकिएको शेर्पी डोलाल्म कार्यक्रम शेर्पा सन्चार समूह नेपाल जिल्ला कार्यसमिति ताप्लेजुङको  नेतृत्वमा पुर्ण सुचारु हुन लागेको हो । शेर्पि डोलाल्म कार्यक्रममा शेर्पा समुदायहरुको भाषा, धर्म, सास्कृतिक समय सापेक्ष अनुसार बिकास र परिवर्तन, सगै जनचेतना मुलुक कार्यक्रमहरू समाबेस गरिन्ने छ । साथै िजल्लामा सन्चालनमा रहेको रेडियो फक्ताङ्लुङ एफ.एम. 89.8 मेगाहर्जमा रहेको शेर्पी नाशा कार्यक्रमलाई पनि शेर्पा सन्चार समुह नेपाल जिल्ला कार्यसमिती ताप्लेजुङले पुन सन्चालन गरेकाे छ ।