संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले संसदमा दर्ता भएको संविधान संशोधन विधेयक यथास्थितिमै पास गर्न असहमति सहित समर्थन गर्ने संकेत दिएको छ । मधेसी मोर्चाले संशोधनमा परिर्माजनको माग गर्दै आएको छ । तर, त्यही अडानका कारण सरकारले संशोधन प्रस्ताव थाती राखेर स्थानीय चुनाव घोषणा गर्ने तयारी गरेपछि मधेसी मोर्चा लचिलो भएको छ…