शेर्पा संचार समुह नेपालले शेर्पा समुदयका  पत्रकारहरुको सुची सर्वजनिक गरेको छ । बरिष्ठ शेर्पा पत्रकार, शेर्पा भाषा पत्रकार तथा शेर्पा पत्रकारहरुको सुची सर्वजनिक गर्दै शेर्पा संचार समुहका उपाध्यक्ष गेल्छिरी शेर्पाले संचार समुहको महत्व माथि प्रष्ट पार्नु भएको छ ।

शेर्पा संचार समुह नेपालले शेर्पा युवाहरुलाई पत्रकारीता क्षेत्रमा आउन प्रेरित गर्दै  विभिन्न राष्ट्रिय संचार मध्यममा पुर्याउनुको साथै पत्रकारीता क्षेत्रबाट शेर्पा भाषा, धर्म र संस्कृतिको संरक्षणमा टेवा पुर्याएको बताउनु भयो ।

करिब १० बर्ष अगी स्थापन भएको संचारले स्थापनकालदेखिनै मिडिय सम्बन्धी विभिन्न तालिम गोष्ठि तथा अन्र्तकृय कार्यक्रम गरि शेर्पा युवाहरुलाई यस क्षेत्रमा अध्ययन गर्न समेत सहयोग गर्दै आएको छ । सो को  परिणम स्वरुप आज शेर्पा समुदयमा धेरै पत्रकारहरुको जन्म भएको छ । यसले गर्दा सस्थाको उद्येश्य हासिल भएको निजको दाबि छ ।