काभ्रेपलाञ्चोकको सानोबाङ्थली गाविसकी लक्ष्मी परियार मृत्यु प्रकरणमा पक्राउ परेका तीन जनालाई पूर्पक्षका लागि थुनामा राख्न जिल्ला अदालतले आदेश दिएको छ । न्यायाधीश चेतनाथ ढकालको इजलासले थुनछेक बहसका क्रममा सो आदेश दिएको अदालतले जनाएको छ । सो प्रकरणमा पक्राउ परेका सूर्योदय