चलचित्र ‘माउण्टेन्स’ बनाउने, मुभीमा छिरिङ शेर्पा मुख्य भुमिकामा देखिने

gelchhiri sherpa

मनोरन्जन

 

काठमाडौ ५ भदौ । नेपाल इन्टरनेशनल फिल्म एकेडेमीको व्यानरमा मुभी ‘माउण्टेन्स’ बन्ने भएको छ । यस मुभीलाई सोम कुस्कुमाझीले निर्देशक गर्ने भएका छन । उक्त मुभीमा प्रमुख रोलमा मंगोलियन अनुहार देखिने भएका छन ।

शेर्पा चलचित्र “टिन्छेन फम”  बाट चलचित्र  अभिनयमा लागेका छिरिङ शेर्पा पहिलो चलचित्र प्रधशन नहुँदै अर्को  चलचित्रमा मुख्य भुमिकामा देखिने भएका छन धरै म्यूजिक भिडियोमा कम गरेका  छिरिङ शेर्पा मुख्य भुमिका  चलचित्र “टिन्छेन फम” हुन

निर्देशक सोमका अनुसार मुभीमा मिलन सुनुवार र छिरिङ शेर्पा मुख्य भुमिकामा देखिने भएका छन । दसै पछाडि फ्लोरमा जाने निर्देशक बताएका छन । विशेष गरी हिमाली क्षेत्रको जनजीवनमा आधारित कथामा मुभी बन्ने भएको छ । यस मुभीको छायाँकन हिमाली क्षेत्रमा हुने र विशेष गरेर मनाङ, मुस्ताङ, डोल्पा, सोलुखुम्बुको खुम्बु एभरेष्ट रिजन आसपासमा छायाँकनन गरिने निर्देशक सोम कुस्कुमाझीले बताएका छन ।

सकेसम्म यस चलचित्रमा रियारिटी कथामा बन्न लागेका निर्देशन र अन्तराष्टिय अवार्ड ओस्कार अवार्डसम्म पुग्ने गरी कथा तथा छायाकन स्थल छनौट गरिएको छ ।