शेर्पा समुदयको विभिन्न धार्मिक तथा समजिक गतिविधिहरु अब टेलिभिजनमार्फत प्रसरणको तयरी हुन्दैछ । इतिहासमै पहिलो पटक प्रकाशन हुन लागेको शेर्पा भाषको कायक्रम “शेर्वी ञ्येन्ठिन गी ल्यारिम” कार्यक्रम सञ्चलान भएपछि शेर्पा भाष, धर्म संस्कृतिको संरक्षणमा ठुलो टेवा पुग्ने कार्यक्रम संञ्चालिक सोनम यङजी शेर्पाले बताइन् ।इन्डिजिनियस टेलिभिजनबाट प्रत्येक विहिवार प्रसारण हुने कार्यक्रम विदेशमा बस्नुहुने शेर्पाहरुले कायक्र्रम युटुभ तथा शेर्पा संचार समुह नेपालको वेब साईट बाट पनि हेर्न सकिन्छ ।