डोल्मालाइ सहयोग

बेखर्ची डोल्मालाइ शेर्पा किदुग अमेरिकाद्वारा पाँचहजार डलर सहयोग प्रदान गरेको छस्थानः शेर्पा सेवा केन्द्र, बाैद्ध, काठमाडाैं, नेपाल ।

Posted by Everest Times on Friday, August 4, 2017

काठमाडाैं । कुवेतबाट मृत्युदण्ड माफी पाएर १० वर्ष कराबास बसेर स्वदेश फर्केकी डोल्मा शेर्पालाइ शेर्पा किदुग अमेरिकाले पाँचहजार डलर सहयोग गरेको छ ।