कार्मा शेर्पा -३१ असार ,काठमाडौं – आस्था अर्ट अकेडेमी दुवरा एकल निर्त्येममा रामेछाप निवासी मिङग्मा डोमा शेर्पाले दोस्रो स्थान हासिल गर्न सफल भएको छ ।बेसिगाउ स्थित लिब्र्टी स्कुलमा कक्षा ९ मा अध्ययनरात मिङ्मा शेर्पा १५ बर्षकि छिन।शेर्पा समुदायमा हुर्केकि मिङ्मा शेर्पा भबिस्यमा एउटा शेर्पा समुदायकै उदाहरणिय नायिकका बनने सोच रहेको बताए ।दोस्रो स्थान हासिल गर्न सफल बएका मिङ्मा डोमा शेर्पालाई स्पेरो एमस मर्फत ४८.६६%त्यसै गरि जज मर्फत ४५% गरि जम्मा ९३.६६% ल्याउन सफल हुदै दोस्रो स्थान हासिल सफल बएको छ। नगत रु ५१००० ,प्रमाण पत्र ,ल्यप्टप,बुद्ध एयर बाटो माउन्टेन फ्लाइट टिकट ,नमूना कलेजबाट ६ महिना निशुल्का फेसन सो तालिम दिइएने भएको छ ।