पिके मिडियामा आवद्ध पत्रकार कर्म शेर्पा पनि चुनावी मैदानमा छन् । सिद्धिचरण नगरपालिका वडा नम्बर ६ को वडाध्यक्ष पदको लागि मैदानमा छन् । संघीय समाजवादी फोरमबाट उनी चुनावी मैदानमा उत्रिएका हुन् ।

मोलुङ गाँउपालिका वडा नं ७ को वडा सदस्य महासंघ जिल्ला शाखाका सदस्य बाबु शेर्पा सदस्य पदको लागि चुनावी मैदानमा छन् । उनी नेपाली कांग्रेसबाट चुनावी मैदानमा उठेका हुन् । उनी शेर्पाखबर साप्तिाहिकमा आवद्ध छन्।