सुन्दरीजल, आश्रय समुह उपचार तथा पुनर्थ थापन केन्द्र गोकर्णश्वर स्थितित  नयाँ पाटीमा  young dupka associations द्धारा आयोजन गरिएको कार्यक्रम  समाजमा पुनवाल बडाउन वा मनोबल बडाउने कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम प्रमुख अतिथि ग्याल्वा दोख्म्पा ९खाम्डुला रिन्पोक्षे०को प्रमुख अतिथिमा कार्यक्रम सम्पन्न भएको हो कार्यक्रममा प्रमुख अतिथि रिन्पोक्षेद्रुरा उपस्थित सम्पुर्णलाई पुनःस्थापन केन्द्र बसेर उपचार गराइनु हुने सम्पुर्णलाई बुद्धको बारेमा  प्रबचन दिनु भएको थियो कार्यक्रम विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थितमा आश्रय समुह उपचार तथा पुनःस्थापन केन्द्र संस्थाका गरि दर्जनौं सङ्ख्याको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो कार्यक्रम प्रमुख अतिथि खाम्टुला रिन्पोक्षेद्ररा उपस्थिति सम्पुर्णलाई कसरी ध्यान गर्ने र कसरी आफ्नो मन इस्थिर राख्ने र आफ्नो मनोबल कसरी बडाउने भने विषयमा प्रबचन दिनु भएको हो र समाज कसरी पुनवाल  बडाउने भन्ने विषयमा पहिलो पटक यो कार्यक्रम संचालन गरिएको यस  कार्यक्रम सफलत पुर्बक सम्पन्न भएको थयगलन मगपउब बककयअष्बतष्यलका अध्यक्ष छिरीङ शेर्पाले जानकारी दिनु भयो । कार्यक्रम उपस्तिथि सम्पुर्णलाई बुद्ध धर्मको विषय बस्तु र बुद्धको बारेमा प्रबचन समेत दिनु भएको कार्यक्रमका अध्यक्ष छिरिङ शेर्पाले जानकारी दिनु भएको थियो ।