जापानमा २५६१ औ बुद्ध बुध्द जयन्ती सम्पन्न

विस्व मानचित्रमा नेपालको नक्सा भारतमा गाभिएकोमा चिन्ता – फुर्वा शेर्पा /टाेक्याे विश्व शान्तिका अग्रदुत भगवान गौतम २५६१ औ जन्म जयन्ती टोकियो स्थित निप्पोन्जन मियोहोजी मन्दिरमा धार्मिक परम्परा अनुसार मनाएको छ । बुद्ध जयन्ती समारोहमा सहभागी वक्ताले विश्व मानचित्रमा भारतको नक्सामा नेपालको नक्सा अन्कित भएकोमा चिन्ता व्यक्त गरे । बुद्ध जयन्ती समारोहमा उपस्थित भक्तजनहरुलाई पूजारी अन्जु … Continue reading जापानमा २५६१ औ बुद्ध बुध्द जयन्ती सम्पन्न