सोलुखुम्बु जिल्लाको दुधकुण्ड नगरपालिका वडा न. २ को नेपाली कांग्रेशको तर्फबाट वडा अधक्ष्य पदमा समग्र युवाहरुको नेतृत्वा गर्दै इमान्दार, कर्मठ तथा जुझारु युवा नेता मिङमार दोर्जी शेर्पाले उम्मेदवारी दिएका छन् .
विध्यार्थी जिबनकाल देखिनै नेबि संघमा आबद्ध भएर नेपाली कांग्रेशको सक्रिय राजनीति सुरु गरेका मिङमार दोर्जी शेर्पा नेबि संघको जिल्ला सदश्य हुदै जिल्ला सभापति समेत भएका थिए त्यसै गरि नेपाली कांग्रेश बेनी गाँउ ईकाई समितिको अधक्ष्य समेत भएको शेर्पाको राजनितिक क्षेत्रमा छुट्टै पहिचान स्थापित गर्न सफल युवा नेताको रुपमा परिचित शेर्पा राज्यको सेवा सुबिधा हरेका नगरिकको घरघरमा पु¥यउन युवा पुस्तहरुको नेतृत्वा गर्दै , स्थानिय निकायलाई बलियो बनाउदै नगर बिकासमा साथै सामाजिक कार्यमा अग्रणी भूमिका निर्बाह गर्दै आएका नेपाली कांग्रेशको युवा नेता शेर्पाले दुधकुण्ड नगरपालिका वडा न. २ को वडा अधक्ष्य पदमा आफ्नो उम्मेदवारी दर्ता गराएका हुन आम समुदयाको वडा बासीको रोजाइमा परेका स्पष्ट भिजन लिएर अगाडि बढेका युवा नेता मिङमार दोर्जी शेर्पा स्थानिय तह देखि नेपाली कांग्रेशको केन्द्र सम्म पनि एक स्वच्छ छबि भएकी इमान्दार तथा कर्मठ युवा नेताको रुपमा परिचित छन आफैमा दुधकुण्ड नगरपालिका एक पर्यटकिय, सास्कृतिक, एतिहासिक नगरपालिका भएकोले यस क्षेत्रको सडक बिस्तार, शिक्षा, स्वास्थ्य, आर्थिक, सामाजिक ,भौतिक, प्रविधि र साँस्कृतिक तथा जन चेतना स्तरको विकासमा लागि पनि सामाजिक अभियन्ता युवा नेता शेर्पा सथानिय बकिासमा प्रमुख भमिका रहेको छ । युवाबर्गको प्रेरेणको सा्रेत बनेका शेर्पा समग्र युवको बिकास र गाँउको बिकासको लागि शेर्पाको आवस्यकता रहेको र सम्पूर्ण वडा बासिहरुको माग समेत रहेको बेनी २ सालबेसी निवासी सोनाम शेर्पाले जानकारी दिए  ।
हिमालयन बिकाश सस्थाको अधक्ष्य समेत रहेर गाउ स्तर देखि जिल्ला भरिनै अग्रणी सामाजिक अभियन्ता तथा राजनीतिक कार्यकर्ताको रुपमा परिचित शेर्पा पिछडिएका वर्गहरुको लागि पनि आफ्नो आवाजलाई बुलन्द बनाउदै आएका निडर युवा नेताको रुपमा जिल्ला भरि परिचित छन शेर्पा भन्छन वडा बासीको हित तथा चाहना अनि वडा बिकासलाई पहिलो प्राथमिकता दिदै आफ्नो वडा तथा दुधकुण्ड नगरपालिका लाई नमुना नगरको रुपमा बिकाश गर्न पनि नेपाली कांग्रेशको चुनाब चिन्ह रुखमा मतदान गरि आफ्नो पार्टी र आफ्नो पार्टीको सम्पूर्ण उम्मेदवारहरु लाइ अत्याधिक बहुमतले बिजय गराउन समेत उनले आव्हान गरेका छन ।


लामो समय स्थानीय निकायमा जनप्रतिनिधी विहिन रहँदा अपेक्षित विकास र प्रतिफल प्राप्त हुन नसकिरहेको अवस्थामा हुन लागेको स्थानीय निर्वाचनमा हामी सबैको सक्रिय सहभागि र भूमिका महत्वपूर्ण हुन्छ । नयाँ संविधान जारी भई मुलुक संघात्मक ढाँचाबाट अघि बढीरहेकाले स्थानीय निकायको निर्वाचन थप अर्थपूर्ण र महत्व छ ।
‘चुनाव र सडक’ बाट अधिकार प्राप्तिका लागि आन्दोलन अघि बढाउन स्थानीय निकायको निर्वाचन २०७४ लाई सफल पार्न सम्पूर्ण आम जनसमुदायमा हार्दिक अपिल गर्दै दुधकुण्ड नगरपालिका वडा न. २ को नेपाली कांग्रेशको तर्फबाट वडा अध्यक्षको उम्मेदवारको रुपमा मिङमार दोर्जी शेर्पालाई यहाँहरुमाझ प्रस्तुत गरेका छौं । यस सन्दर्भमा हाम्रो निम्न प्रतिबद्धतालाई साकार पार्न अमूल्य मत दिई सहयोग गर्नु हुन आम समुदायमा हार्दिक आह्वान गर्दछौं ।
दुतकुण्ड नगरपालिका वडा नं. २ मा मिङमार दोर्जी शेर्पाको उम्मेदवारी किन ?
भौगोलिक विकटता, आर्थिक उपार्जनका लागि कृषिमा निर्भर रहनु पर्ने, शिक्षा, स्वास्थ्य, यातायातको क्षेत्रमा अत्यन्तै पछाडी परेको दुतकुण्ड नगरपालिका वडा नं. २ साविक बेनि गाविसलाई छोटो समयमै नमुना वडाको रुपमा विकास गर्दै सुविधा सम्पन्न गर्न देहाय बमोजिमको कार्यक्रम तथा परियोजनाहरु सञ्चालन गर्न प्रतिबद्धता व्यक्त गर्दछौं ।
को हुन मिङमार दोजी शेर्पा ?
२०३७ सालमा सोलुखुम्बुको फेरा २ मा जन्मिएका मिङमार दोजी शेर्पा पेशाले कृषि ब्यवसायि हुन् । कृषि तथा ब्यवसाको माध्यमबाट शेर्पा समुदायलाई कृषिमा आधुनिकि करण साथै कृषि क्षेत्रमा उन्मुख गराउँद संरक्षण र विकासका निम्ती दत्तचित्त भएर लागि परेका शेर्पाले कृषि तथा फर्निचर ब्यवसया माध्यमबाट समुदायलाई चिनाइरहेका छन् । समाजसेवामा तिव्र रुची भएका शेर्पा नेपाली कांग्रेश बेनि गाँउ इकाई समितिका अध्यक्ष ,नेबि संघको जिल्ला सभपति हुन । शेर्पा विकासमा युवा सहभागिता खोज्नछन् । सवैसँग मिलेर अघि बढ्न सक्ने क्षमता भएका शेर्पा ग्रामिण विकासमा दख्खल राख्छन् । शेर्पा पर्यटन प्रबद्र्धन, कृषिमा आधुनिकीकरण, स्थानीय स्रोत परिचालन गरी जीविकोपार्जन र जीवनोस्तर उकास्न समेत योजना बनाई लागू गर्न लागि परेका छन् । युवाहरुले चाहेमा परिवर्तनका लागि समय नलाग्ने दृढ संकल्प सहित अघि बढेका शेर्पाले साविक बेनि गाविसलाई मुहार परिवर्तन ल्याउन उल्लेख्य भूमिका निर्वाह गर्न सक्छ । उनले हाम्रै पालामा समृद्धी, रुपान्तरण र अधिकार सम्पन्न हुने सपना देखेका छन्, बोकेका छन् । यसलाई साकार पर्नु हामी सवैको दायित्व हुन आउँछ ।