2017-03-28-Tuesday

नेविसंघविरुद्ध अखिल क्रान्तिकारीको विरोध प्रदर्शन

२७ पुस, काठमाडौं । पद्मकन्या क्याम्पस परिसरलाई नेविसंघले मदिरासहितको पिकनिक खाने थलो बनाएको भन्दै विद्यार्थीहरुले विरोध प्रदर्शन गरेका छन् । गएराति क्याम्पस परिसरमा नेविसंघले ‘क्याम्प फायर’ गरेको थियो । सो कार्यक्रममा नेविसंघका पदाधिकारी समेतको उपस्थिति रहेको र क्याम्प फायरमा सहभागीहरुले मदिरा सेवन गर्दै होहल्ला गरेको विद्यार्थीहरुको दाबी छ । त्यसको विरोधमा अखिल क्रान्तिकारीले बुधबार…

सम्बन्धित लेखहरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *

  • Side Bar Add